अर्घाखाचीँ ३० साउन । बर्खामासको समय, झमझम परिरहेको झरी । पहिरोको जोखिम, ठाउँठाउँमा अवरुद्ध बाटो छिचोल्दै पाल्पाको सिमाना नजिक पुग्न निकै कष्टकर र जोखिम छ । कोरोनाको त्रासले मानिस त्रसिद छन् । जोखिम मोलेर बाहिर फेर हिँड्न पनि उत्तिकै जोखिम छ ।कार्यालयमा जाँदा कर्मचारी तर्सिने गर्छन्, कोरोनासँगै बाढी पहिरोका कारण धेरैलाई यात्रा गर्न कठिन छ…