बुटवल, १० जेठ । शनिबार बुटवलको कोरोना विशेष अस्पतालबाट एकैसाथ कपिलवस्तुका १० जना संक्रमित निको भएर घर फर्किएका छन् । यस अघि बाँकेको खजुरास्थित सुुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट शुक्रबार २१ जनाले कोरोनो जितेका थिए । योसँगै प्रदेश पाँचमा निको हुनेको संख्या पनि बढदै गएको छ । कोरोनो जित्नेमा भारतबाट लुुकिछिपी आएकामा संक्रमण बढी देखिएको बताइन्छ…