कपिलबस्तु १४ असोज ।कपिलबस्तुकी एक महिलालाई ललाई फकाई प्रलोभनमा पारेर अर्का ब्यक्तिमाथि झुठा मुद्धा दर्ता गर्न लगाउने एक व्यक्ति पक्राउ परेका छन् । अर्घाखाँचीको पाणीनी गाँउपालिका वडा नं ७ घर भई हाल चन्द्रौटामा मेडिकल संचालन गर्दै अएका बर्ष ३६ का महेश पाण्डे पक्राउ परेको हुन । दिपक पौडेललाई फसाउन भनि श्रीकान्ती यादवलाई २ कठ्ठा जग्गा र…