कपिलवस्तु २४ भदौ ।जिल्लाको बुद्धभूमी नगरपालिका– १० स्थित ३ गाउमा यस बर्ष फेरी खानेपानीका हाहाकार भएको छ । दुई साता यता चापाकल – नल ) मा पानी आउन छाडे पछि तीन गाउका सय १ सय २५ बढी परिवार गाउ नजिकै रहेको पोखरीको पानी खान बाध्य छन । देउपुरा, लोहरौली र पिप्रहवा लोहरौलीको नया बस्ती टोल अहिले…