पाल्पा ४ भदौँ । कोरोना परीक्षणका लागि स्वाब पठाएको हप्ता दिनसम्म रिपोर्ट नआएपछि पाल्पाको तानसेन नगरपालिकाको सम्पूर्ण काम बन्द भएको छ ।जनप्रतिनिधि र कर्मचारी स्वाब दिएर होम क्वरेण्टीनमा बसेका छन् । जनप्रतिनिधि र कर्मचारीको कोरोना परीक्षण रिपोर्ट नआउँदा समस्या भएको हो । एक जना वडा अध्यक्ष र अरु वडा सदस्यसहित ४ जनामा कोरोना सङ्क्रमणको पुष्टि…