कपिलवस्तु, ५ जेठ । कपिलवस्तुको यशोधरा गाउँपालिका स्थित क्वारेन्टाइनमा राखिएका ४५ जना भागेका छन्। शुक्रबार र शनिबार राति गरी उनीहरु भागेका हुन् । यशोधरा वडा नम्बर ८ को खोरियास्थित सरस्वती प्राविको क्वारेन्टाइनबाट ३० जना र उक्त वडाकै राष्ट्रिय निमाविको क्वारेन्टाइनमा राखिएका १५ जना गरी ४५ जना भागेका हुन् । यशोधरा गाँउपालिकामा हालसम्म १२ जना कोरोना भाइरसका …