दाङ, २६ बैशाख । दाङ जिल्लमा आइसोलेशनमा बसेका सबै जनाको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, कोरोना विशेष अस्पताल बेलझुण्डी र लमही अस्पतालमा राखिएका ३८ जनाको रिपोर्ट नेगेटिभ आएको हो । घोराहीस्थित प्रतिष्ठानमा रहेको कोरोना जाँच प्रयोगशालामा गरिएको परीक्षण रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड –१९ फोकल पर्सन…