लुम्बिनी, १५ बैशाख । रुपन्देहीमा एक महिलालाई आफन्तबाट नै कूटपिट भएको छ । जिल्लाको गैडहवा गाँउपालिका वडा नं। २ बिचौवापुर बस्ने रुपा सुनारलाई बिभिन्न लाञ्छना लगाई सासू र जेठानी द्वारा कूटपिट गरिएको हो । श्रीमान बिराज सुनार एक बर्ष देखि बैदेशिक रोजगारको सिलशिलामा मलेशियामा छन् । उनलाई सासूआमा अमारी नेपाली र जेठानी लक्ष्मीनेपाली लगायतले सामूहिक रुपमा…