कपिलवस्तु, २१ असार ।नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले राजनैतिक स्थायित्व, नेपाली अर्थतन्त्र सुधार र जनतामा देखा परेको निराशा सम्बोधनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनु भयो । नेता भट्टराईले वर्तमान अवस्था प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डका कारण श्रृजना भएको दावी गर्दै दुई ठूला दल एकै ठाउँ आउनु पर्ने राष्ट्रिय परिस्थत श्रृजना भएको स्पष्ट…