दाङ, १६ असार । दाङमा अटोबाट खस्दा एकजनाको मृत्यु भएको छ । खैरा कोठरी सडकखण्डको घोराही ९ अस्पारामा गुडीरहेको अटोबाट खस्दा घोराही १० नारायणपुरका ६० वर्षका वसन्तबहादुर घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय नारायणपुरले जनाएको छ । खैराबाट कोठरीतर्फ जाँदै गरेको रा १ ह ५०८८ नम्बरको अटोबाट खसेर घाइते घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा…