कपिलवस्तु, १२ जेठ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको १० महिनामा ४० प्रतिशतमात्रै बजेट खर्च गरेको छ । वैशाख मसान्तसम्म लुम्बिनी प्रदेशमा चालु र पुँजीगत बजेट खर्च प्रतिशतको हिसाबले बराबरजस्तै रहेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख मसान्तसम्म कुल बजेटको ४०.२३ प्रतिशत रकम खर्च भएको…