बाँके, २५ वैशाख । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिईभिटी) को प्रदेश कार्यालय तत्काल प्रदेश राजधानी स्थानान्तरण गर्न निर्देशन दिनुभएको छ । सिटिईभिटीका प्रदेश निर्देशक गोपाल आचार्यलाई मन्त्रालयमा बोलाएर मन्त्री खत्रीले हाल बुटवलमा भाडामा सञ्चालित प्रदेश कार्यालय तत्काल प्रदेश राजधानी स्थानान्तरण गर्न निर्देशन दिनुभएको हो । मन्त्री…