कपिलवस्तु, २४ असार । कपिलवस्तुको सामुदायिक बिद्यालयमा अध्ययनरत ६७ प्रतिशत बढि किशोरी छात्रामा रक्तअल्पता (एनिमिया) को समस्या देखिएको छ । लुम्बिनी प्रदेश सरकारको किशोरीहरूको रक्तअल्पता जाँच कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालय कपिलवस्तुले जिल्लाका २४ वटा सामुदायिक बिद्यालयका छात्राको रक्त परिक्षण गर्दा सो तथ्याङ्क देखिएको हो । जिल्लाका १० पालिकाका कक्षा ८ देखी १२ कक्षा सम्म अध्ययनरत ४ हजार…