कपिलवस्तु, कात्तिक २२ नेकपा (एमाले) कपिलवस्तुले आगामी कात्तिक २९ गते बाणगंगामा शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ। जिल्ला कमिटीको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो। बैठकका निर्णयबारे जानकारी दिँदै एमाले जिल्ला सचिव सिवि गहतराजले जनपरिचालनलाई प्राथमिकता दिँदै जिल्लाभर सशक्त कार्यक्रम अघि बढाउने बताउनु भयो। जेनजी आन्दोलन पश्चात पहिलोपटक बसेको यस बैठकले ११ औं राष्ट्रिय…