कर्णाली, ५ असोज : नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको वास्तविक तथ्याङ्कबारे अन्योलता छ । हरेक १० वर्षमा हुने राष्ट्रिय जनगणनामा यो समुदायको गणना विवरण पनि समावेश हुन्छ तर वास्तविक सङ्ख्या खुल्दैन । जसले गर्दा वास्तविक जनसङ्ख्याभन्दा निकै कम तथ्याङ्क सङ्कलन हुने गरेको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सरोकारवालाले सन् २०१३ मा सङ्कलित…