दैलेख, ९ जेठ । नौमुले गाउँपालिका–६ स्थायी घर भएका मानेन्द्र चन्दले आफ्नो गाउँका जनताका लागि पाँच थान थर्मल गन, ३०० थान सर्जिकल मास्क, ५०० थान पञ्जा, तीन हजार ट्याब्लेट सिटामोल रु २५ थान एन–९५ मास्क सहयोग गर्नुभएको छ । चार वर्षदेखि अमेरिकामा बस्दै आउनुभएका उहाँले नौमुले गाउँपालिका र स्वास्थ्यचौकीलाई पठाएको स्वास्थ्य सामग्री कर्णाली प्रदेशसभा सदस्य अमरबहादुर…