जाजरकोट, ११ बैशाख । यार्सागुम्बा सङ्कलन गरेर करोडौँ रकम कमाउने जाजरकोट, रुकुमपश्चिम र डोल्पाका सर्वसाधारणले योपटक लकडाउनले त्यो मौका भने गुमाउने निश्चित भएको छ ।जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यार्सागुम्बा सङ्कलन रोक्ने निर्णय गरेपछि यहाँका सर्वसाधारणको कमाउने माध्यम मात्र गुमेको छैन, जिल्लामा भित्रने करोडौँको राजश्वसमेत गुम्ने भएको छ । वर्षेनी शे–फोक्सुण्डो राष्ट्रिय निकुन्ज तथा डिभिजन…