हरि घिमिरे, २४ चैत्र ।प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको उपाधि हनामी बिएफसी चितवनले जितेको छ । बाणगंगाको बुद्ध रङ्गशालामा शनिबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई टाई ब्रेकरमा हराउँदै हनामीले उपाधि जितेको हो । हनामीले पुलिसलाई टाई ब्रेकरमा ४ – ३ गोल अन्तरले हराउँदै हनामीले उपाधि जितेको हो । सुजित बुढाथोकीले खेलको ११ औं मिनेटमा गोल…