काठमाडौं, १६ वैशाख । एसिसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतलाई जितका लागि २ सय ८२ रनको सानदार लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा वर्षाले प्रभावित खेलमा नेपालले पहिला ब्याटिङ गर्दै ९ विकेट गुमाएर १ सय ८१ रन बनाएको हो। ४२ ओभरमा छोट्याइएको खेलमा कप्तान रोहित पौडेलले सर्वाधिक ९४ रनको महत्वपूर्ण योगदान गरे।…