काठमाडौं ११ फाल्गुन । यू–१९ विश्वकपको एशिया छनोटका लागि आज नेपाल र सिंगापुर भिडदै छन् । हिजो साँझ युएई पुगेको नेपाली यू(१९ टोलीले आजको पहिलो खेल सिंगापुरसँग भिडन लागेको हो ।नेपाल क्रिकेट संघ क्यान र राष्ट्रिय खेलकुद परिषद् राखेप ले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई हिजो बिदाई गरेको थियो ।…