काठमाण्डौ २६ पुस - पाकिस्तानले पहिलो एक दिवसीय खेलमा न्युजिल्यान्डलाई ६ विकेटले हराएको छ । जितसँगै घरेलु टोली पाकिस्तानले तीन खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ । जितको लागि २ सय ५६ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४८ ओभर १ बलमा ४ विकेट गुमाउँदै भेट्टायो ।पाकिस्तानका मोहम्मद रिजवान सर्वाधिक ७७ रनमा अविजित रहे । कप्तान…