कपिलवस्तु ९ साउन ।सेतो गुराँस वालविकास सेवा कपिलवस्तुको आयोजना , युनिसेफ , राष्ट्रिय सेतो गुराँस वालविकास सेवा काठमाण्डौको सहयोग एवं शिवराज नगरपालिकाको समन्वयमा दुई दिने प्रधानाध्यापकहरु सँग प्रारम्भिक वालविकास कार्यक्रम सम्बन्धि समिक्षा तथा अभिमुखीकरण कार्यक्रम मंगलवार तौलिहवामा गरिएको छ ।कार्यक्रमको उद्घाटन गर्दै युनिसेफ भैरहवाका शिक्षा अधिकृत मन्जु वाग्लेले पुर्नताजगी तालिमले विद्यालयका प्रअहरुले विद्यालयको सिकाई प्रभावकारी…