काठमाडौं १८ मंसिर । नामिबियामा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले आज आइतबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्ढोकमा दिउँसो १स्४५ बजे सुरु हुने खेलमा नेपाल जित निकाल्ने तयारीमा छ । शुक्रबार नेपाल र घरेलु टोली नामिबियाबीचको खेल वर्षाका कारण रोकिएको थियो ।नामिबियासँग एक अंक बाँडेको नेपाल आजको…