कपिलवस्तु १६ फागनु ।कपिलवस्तुको बाणगंगा नगर पालिकामा नगरस्तरीय खेलकुद विकास समिती गठन भएको छ । पदम सेनको अध्यक्षतामा रहेको समितीमा सदस्यका रुपमा छविलाल रेश्मि मगर, रन वहादुर काउछा, सुन्दर पहराई ,कृष्णकार्की ,ड्रम्मर सोमई भरत थापा सविना आचार्य शंकरकार्की कुल वहादुर चुदाली बुद्धि पौडेल रहनु भएकोछ । जसको सदस्य सचिवमा खिम वहादुर जिसी रहनु भएकोछ ।…