काठमाण्डौ २३ साउन वेस्ट इन्डिजसँगको पाँचौँ तथा अन्तिम टी–२० क्रिकेट भारतले जितेको छ । वेस्ट इन्डिजको सेन्ट्रल ब्रोवार्ड पार्कमा गएराति भएको खेलमा भारत ८८ रनले विजयी भएको हो ।यो सँगै भारतले शृङ्खला ४–१ ले जितेको छ । जितका लागि भारतले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १५ ओभर ४ बलमा १ सय…