बबिता गिरी कपिलवस्तु, २५ भाद्र ।कपिलवस्तु नगरपालिकाको वडा नं ६ मा वडा स्तरीय बाल समुह संन्जालले “ बाल मैत्री समाजको आधार जिम्मेवार परिवार उत्तरदायी सरकार " भन्ने मुल नाराका साथ वक्तित्वकला कार्यक्रम सम्पन्न गरेका छन्।कपिलवस्तु नगरपालिकाको आथिर्क सहयोग र वडा नं ६ मा रहेको वडा बाल समुह संन्जालको आयोजना मा बाल समुहहरुका बाल बालिकाहरु बिच…