कपिलवस्तु, ०४ असार ।जिल्ला भलिवल संघ कपिलवस्तुको अध्यक्षमा भरत थापा सर्वसम्वत चयन हुनुभएको छ । स्वस्थ्यका लागि खेलकुद, राष्ट्रको लागी खेलकुद भन्ने मुल नाराका साथ आज उद्योग बाणिज्य संघ कपिलवस्तुको सभाहलमा सम्पन्न भएको तेस्रो अधिवेसन तथा छौँठौ साधारण सभा बाट थापाको नेतृत्वमा ११ सदस्यीय समिति गठन भएको हो । जसको उपाध्यक्षहरुमामा गम्भिर पुन मगर, असिम…