रियलका बेन्जिमा च्याम्पियन्स लिगको प्लेयर अफ दि सिजन घोषितजेठ १८,काठमाण्डौ : रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले च्याम्पियन्स लिगको ुप्लेयर अफ दि सिजनु अवार्ड जितेका छन् ।शनिवार राति भएको फाइनलमा रियलले लिभरपुललाई १–० गोलले हराएर १४औँ पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो । ३४ वर्षीय बेन्जिमाको यो पाँचौँ च्याम्पियन्स लिगको उपाधि हो । बेन्जिमाले यस सिजनमा१५…