इंग्लिस प्रिमियर लिगमा लिभरपुलले एस्टन भिल्लालाई हराएको छ । उपाधि होडमा रहेको लिभरपुलले गएराति भएको खेलमा एस्टन भिल्लालाई २–१ गोलले हराएको हो । एक गोलले पछि परेको अवस्था उल्टाउँदै लिभरपुल विजयी भयो । लिभरपुलका जोएल मटिप र साडियो मानेले एक/एक गोल गरे । डुगलस लुइजले खेलको तेस्रो मिनेटमा नै गोल गरेपछि एस्टन भिल्लाले अग्रता लिएको थियो…