काठमाण्डाै - स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । आज बिहान सकिएको सेमिफाइनल खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीलाई ३–१ गोलले हराउँदै रियल मड्रिड फाइनलमा पुगेको हो । फरवार्ड रोड्रिगोले दुई तथा करिम बेन्जेमाले एक गोल गरी रियललाई फाइनलमा पुर्याए । दोस्रो लेगमा सिटीका लागि रियाद महारेजले एक गोल गरे । पहिलो…