यूईएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइलनमा आज मङ्गलवार रियल मड्रिड र म्यानचेस्टर सिटी खेल्दैछन् । पहिलो लेगको खेल आज राति पौने २ बजे सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा हुनेछ । क्वाटर–फाइलनमा सिटीले एट्लेटिको मड्रिड र रियलले चेल्सीलाई हराएका थिए । रियल मड्रिडले अहिलेसम्म १३ पटक च्याम्पियन्स लिगको उपाधि जितिसकेको छ भने सिटीले अहिलेसम्म उपाधि जितेको छैन । सिटी गएकाे…