कपिलवस्तु ९ चैत : लगातार चौथो बर्ष पनि प्रथम हुदै कनकमुनी उमाबिले चौथो राष्ट्रपति रनिङ शील्ड जितेको छ । लगातार ३ पटक कप जितेर शील्ड पच गरेको कनमुनीले राष्ट्रपति रनिङ शील्डमा जीतको चौका हानेको हो । १७ स्वर्ण, २ रजत र ३ कास्य पदक गरी कुल २२ पदक जितेको हो । जितसंंगै कनकमुनीले १२ हजार…