काठमाण्डौ - साफ यू–१८ महिला च्याम्पियनशिप फुटबलको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । भारतको जमसेदपुरमा आज बिहीवार भएको खेलमा नेपाल बङ्गलादेश ४-२ गोल अन्तरले पराजित भएको हो । पहिलो हाफमै ४-१ ले अघि रहेको बङ्गलादेशले दोस्रो हाफमा भने गोल थप्न सकेन । नेपालले भने दोस्रो हाफमा एक गोल थप्दै बङ्गलादेशसँगको हार ४-२ को…