भैरहवा १६ फागुन ।रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तरगत आजको खेल बुटवल राइनोजले जितेको छ ।भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा जारी प्रतियोगितामा बुटवलले गोलपार्क क्रिकेट क्लबलाई ८७ रनले पराजित गरेको हो । टस जितेर पहिले व्याटिङ गरेको बुटवलले ३९ ओभर चार बलमा सबै विकेट गुमाउँदै एक सय ४२ रन बनायो । पहिलो विकेट नौ रनमा गुमाएको…