कपिलवस्तु, ०५ माघ । कपिलवस्तु क्रिक्रेट संघकोे अध्यक्षमा प्रकाश गैरे निर्बिरोध निर्वाचित हुनु भएको छ । संघको तौलिहवामा संपन्न दोश्रो अधिबेशनले गैरको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्बिरोध चयन गरहेको हो । गैरे दोश्रो कार्य कार्यकालकालागि पुनःअध्यक्षमा निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक कृष्ण पौडेलले बताउनु भयो । समितिको उपाध्यक्षमा बिश्वेन्द्र सिंह रावल, सचिवमा अजय शर्मा,…