काठमाण्डाै – भारतीय टोली आईसीसी पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको पहिलो नम्बरमा उक्लिएको छ । वेस्ट इन्डिजसँगको तीन खेलको टी–२० शृङ्खला क्लिन स्वीप गरेपछि भारतीय टिम शीर्ष स्थानमा पुगेको हो । हिजो आइतवार भएको खेलमा तेस्राे तथा अन्तिम टी–२० खेलमा वेस्ट इन्डिजलाई १७ रनले हराएपछि भारत दुई सय ६९ रेटिङसहित शीर्ष स्थानमा पुगेको हो । यस्तै…