भगवती न्यौपानेकपिलवस्तु २२ माघनेपाल स्काउट लुम्बिनी प्रदेश तदर्थ समितिको तेस्रो पूर्ण बैठकले बैठकमा लुम्बिनी प्रदेश स्काउटले प्रत्येक जिल्लामा कसरी काम गरेको छ,गरेको कामको प्रभाव स्थानिय निकाय समाजमा कस्तो परेको छ लगायतको विषयमा समिक्षा गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन,आर्थिक वर्ष २०७८/०७९ बजेट तथा कार्यक्रम लगायत वार्षिक कार्ययोजनाको महत्वपुर्ण विषयमा छलफल गरेको छ…