दाङ, १४ कार्तिक । लुम्बिनी प्रदेशको आउदो हिउँदे अधिवेशन दाङमा गर्ने तयारी थालिएको छ । त्यसका लागि प्रदेश सरकारले लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा गरेको देउखुरीको राप्ती उपत्यकामै क्षेत्रमै तयारी गरिएको हो।हिउँदे अधिवेशको लागि प्रदेशका सभामुख, उपसभामुख र कानुन मन्त्री सहितको टोलीले लालमटियाँमा रहेको राप्ती प्राविधिक शिक्षालयको स्थलगत अवलोकन गरेको छ । टोलीले शिक्षालयभित्रको भौतिक…