दाङ २९ पुस ।पहिलो बार्षिकत्सवको अवसरमा लमहीको सिद्धार्थ होटल ग्रिन लुम्बिनीले आइतबार समुदाय स्तरमा खाना पकाउने प्रतियोगीता आयोजना गरेको छ र । पाँचरपाँच जना व्यक्ति सहभागी छ वटा समुहले प्रतियोगीतामा भाग लिने र उत्कृष्ट समुहलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको सिद्धार्थ ग्रुपका कर्पोरेट सेफ एलवी कौशलले जानकारी दिनुभयो ।समुदायबाट प्रतियोगीतामा भाग लिनेहरुले नेपाली, नेवारी, थकारी, थारु…