कपिलवस्तु २७ माघ । उद्योग बाणिज्य संघ कपिलवस्तुको तेश्रो अपडेट अनुसार प्रगतीशिल प्यानलका टोपनारायण बेल्वासे भन्दा लोकतान्त्रिक प्यानलका डोलक राम घिमिरेले २३ मत बढी ल्याउनु भएको छ । भलवाड पटनाको मत परिणाममा ७ मतले अघि देखिएको लोकतान्त्रिक प्यानले कोपवा र ओदारी क्षेत्रको सम्पूर्ण मत गणना हुदा प्रगतीशिल प्यानलका अध्यक्ष उम्मेदवार टोपनारायण बेल्वासेले भन्दा २३ मत…