कपिलवस्तु १६ चैत । लुम्विनी प्रदेशका सांसद विष्णु पन्थीले कपिलवस्तुलाई अपाङमैत्री जिल्ला घोषणा गर्नेगरी तयार अघि वढाउनु पर्ने वताउनु भएकोछ । उहाले अपाङग उत्थान समाज कपिलवस्तुले अपाङगता भएका ब्यक्तीहरुलाई सहायक सामग्री वितरण गर्न आयोजना गरेको कार्यक्रममा यस्तो वताउनु भएकोहो । वाणगंगा नगरपालिकाका १५ जना अपाङगता भएका ब्यक्तीलाई एक कार्यक्रमका विच सहायक सामग्री वितरण गरिएको हो ।…