दाङ्गदाङ्ग जिल्लाको देउखरी क्षेत्रका चितुवा रहेको फेला परेको छ । वन्यजन्तु प्रेमी चिरन्जीवी खनालको अनुसार चितुवा फेला परेको वताउनु भएको छ । चिरन्जीवी खनाल लगायतको टिमले वन क्षेत्रमा क्याम्रा ट्रयाप राख्दा चितुवा फेला परेको खनालले वताउनु भयो । क्यामरा ट्रयापमा चितुवा फेला परे पछी वन क्षेत्र जादा सचेत हुनु पर्ने देखीएको छ । यस्तै दाङ्गका…