कपिलवस्तु २ माघ । थारू समुदायले नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाएका छन । सूर्य उत्तरायण प्रवेश गर्ने दिन थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ । माघि पर्वको अवसर पारेर थारु समुदायले कपिलवस्तुका बिभिन्न स्थानमा बिबिध कार्यक्रमका साथ माघा पर्ब मनाएका छन । यसैबिच हम्मनके भाषा भेष…