कपिलवस्तु २८ कार्तिक । सुन्दा पत्यार नलाग्ला तर कपिलवस्तु बाणगंगा ६ लक्ष्मणघाटका ९० बर्षिय होम सिंह थापा आफुले जीवनभर गाउदै आएका भजन आफ्नै स्वरमा रेकर्ड गर्न स्टुडियोमा पुगेर रेकर्ड गराउनु भएको छ । भजनलाई आफू मरेपनि अरुले सुन्न सकुन भनेर सबै माझ पु¥याउन कोभिड १९ को महामारी बीच स्टुडियोमा आएको वताउनु भयो । भजन रेकर्ड गर्ने मयूजिक स्टुडियोमा…