बाँके ३ पुस ।आफ्नो पुर्खाैली पेशावाट लोप हुन थालेपछि गन्धर्ब समुदायलाई सरकारले खोजीखोजी घरदिने र संरक्षण गर्ने काम थालेको छ । जस अनुसार बाँकेको कोहलपुर नगरपालिकाभित्र रहेका गन्धर्व समुदायलाई बस्ने घरको व्यवस्था गरिएको छ । नगरपालिका र तराई समृद्धि विकासको आर्थिक सहयोगमा स्थानीय उपभोक्ता समितिले घर निर्माणको काम गरिरहेका छन् । पहिलो चरणमा २४ घरमध्ये…