काठमाडौँ २८ मंसिर । उर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजनालाई कुनैपनि चिजको कमी हुन नदिने बताएका छन्। नेपालगन्जमा संघीय र प्रदेश सभाका सांसद, सिचाइँ विभाग, सिक्टा सिचाइँ आयोजनाका कर्मचारी, निर्माण ब्यवसायी, सिचाइँ उपभोक्ता तथा पत्रकारसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले सिक्टा सिचाइँ लगायत राष्ट्रिय गौरवका आयोजनाका लागि आवश्यक दक्ष जनशक्ति,…