कपिलवस्तु १४ भदौ ।दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारु समुदायले आज बरका अटवारी (आइतबारी) पर्व मनाएका छन् । कपिलवस्तुका थारु समुदायको बसोबास रहेका जिल्लाका यस क्षेत्रमा पर्वलाई विशेष महत्वका साथ लिदै आएको छ । कसैले गएको आईतवार मनाएका हुन भने वाणगंगा आसपासका क्षेत्रमा आज मनाएका छन् । तर, कोभिड १९ का कारण पहिलाको वर्ष जस्तो नभएको…