अर्घाखाँची ३ बैशाख । अर्घाखाचीमा अन्य जिल्लाका पासले मान्यता नपाउने भएका छन् । कोरोना भाइरस अर्थात (कोभिड १९) को महामारीसँग लड्न गरिएको लकडाउनका बेला अन्य जिल्लाबाट पास लिएर आउनेलाई अबदेखि अर्घाखाँची जिल्ला प्रवेशमा अनुमती नदिने भएको हो। जिल्ला प्रमुख अधिकारी बिजय राज पौडेलका अनुसार अबदेखि अर्घाखाँचीमा अन्य जिल्लाबाट पास लिएर आएको भएतापनिक सम्बन्धित स्थानियतहको समन्वय…