कपिलवस्तु १३ असार । प्रदेश ५ सरकारले अन्य जिल्लाकालागि पर्यटन र संस्कृति प्रवद्र्धनमा ४ करोड देखि १० करोड सम्म बजेट बिनियोजन भएको भएपनि कपिलवस्तुमा संस्कृती पर्यटन विकास र प्रवद्र्धन कार्यक्रमका लागि १ करोड ९० लाख रकम छुट्याईएको छ । प्रदेश नं ५ सरकारवाट आर्थिक वर्ष २०७७/७८ मा कार्यक्रम कार्यान्व्यनका लागि सो वजेट विनीयोजन गरेको हो । आर्थिक…