कपिलवस्तु २८ असार ।एक साझेदारी चार पालिकाको जिम्मेवारी यो यथार्थता हो लुम्विनी साझेदारी बन कञ्चन रुपन्देहीको । करिव १३२१ ह्ेक्टर क्षेत्रफलमा फैलिएको यो बनले कञ्चन गाउपालिका, सैनामैना नगरपालिका ,गैडहवा गाउपालिका र लुम्विनी सास्कृतिक नगरपालिकाका समस्त १ लाख वढी उपभोक्तालाई सुविधा पुराउदै आएको छ । वनको बैज्ञानिक तवरवाट विकास र दिगो व्यवस्थापन गरी स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा…